महानगरको डोजर पर्खिरहेका टुकुचामाथिका यी कम्प्लेक्स (फोटोहरू)

वडा नम्बर १ अध्यक्ष भरतलाल श्रेष्ठले महानगरको अभियान बमोजिम टुकुचा खोला खाली गर्न त्यहाँ माथि बनेका कम्प्लेक्स समेत भत्काइने बताए। हेरौँ टुकुचा खोलामाथि रहेका केही कम्प्लेक्सहरू, जुन खोला खाेतल्ने क्रममा भत्काउनुपर्ने समेत हुनसक्छ।

महानगरको डोजर पर्खिरहेका टुकुचामाथिका यी कम्प्लेक्स (फोटोहरू)

काठमाडौं। काठमाडौं महानगरपालिकाको टोली डोजरले बिहीबारदेखि टुकुचा खोला खोतल्न थालेको छ। वडा नम्बर १ स्थित जय नेपाल हल क्षेत्रबाट डोजरले खोला खोतल्न थालेको हो।

जहाँ झन्डै पाँच दशकअघिदेखि खोला पुरिएको थियो। तल खोलालाई अन्डरग्राउन्ड गरी माथि संरचना बनाइएको छ । जहाँ दर्जनौँ ठुला घर र कम्प्लेक्स बनेका छन्।

वडा नम्बर १ अध्यक्ष भरतलाल श्रेष्ठले महानगरको अभियान बमोजिम टुकुचा खोला खाली गर्न त्यहाँ माथि बनेका घर समेत भत्काइने बताए। हेरौँ टुकुचा खोलामाथि रहेका केही कम्प्लेक्सहरू, जुन खोला खाेतल्ने क्रममा भत्काउनुपर्ने हुनसक्छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved