बालाजुस्थित जुत्ता-चप्पल कारखानामा आगलागी

काठमाडौंको बालाजु बाइसधारामा रहेको  जुत्ता चप्पल बनाउने कारखानामा आगलागी भएको छ । कारखानामा आगलागी भएलगत्तै दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ।

नेपालभ्युज

बालाजुस्थित जुत्ता-चप्पल कारखानामा आगलागी

काठमाडौं। काठमाडौंको बालाजु बाइसधारामा रहेको  जुत्ता चप्पल बनाउने कारखानामा आगलागी भएको छ । कारखानामा आगलागी भएलगत्तै दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ।

उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौरका अनुसार अहिले दमकलसहित सुरक्षाकर्मी र स्थानीयबासीले आगो निभाइरहेका  छन्।

आगलागीमा मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved