पर्साको ठोरी १ मा एमालेको प्यानल नै विजयी

नेपालभ्युज

पर्साको ठोरी १ मा एमालेको प्यानल नै विजयी

पर्सा । ठोरी गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेले खाता खोलेको छ।

नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार धनमान थापा (राजेश) विजयी भएका हुन्। थापासहित नेकपा एमालेको प्यानल नै विजयी भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved