बुटवल उपमहानगर १ मा कांग्रेसका बागी उम्मेदवार विजयी

नेपालभ्युज

बुटवल उपमहानगर १ मा कांग्रेसका बागी उम्मेदवार विजयी

काठमाडौं। बुटवल उपमहानगरपालिका १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन्। अघिल्लो स्थानीय निर्वाचनमा पराजित बस्नेतले यसपटक पनि वडाअध्यक्षमा दाबी गरेका थिए।

तर नेपाली कांग्रेसले उनलाई टिकट नदिएपछि उनले बागी उम्मेदवारी दिएका थिए। कांग्रेसले माधव प्रधानलाई टिकट दिएको थियो। बागी उम्मेदवारी दिएपछि पार्टीले उनलाई कारबाही गरेको थियो।

सदस्यहरूमा कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved