बुटवल उपमहानगरपालिका

बुटवल उपमहानगरले ल्यायो ‘एआई च्याटबट’ सेवा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज र सरल बनाउन ‘एआई च्याटबट’ सेवा सञ्चालनमा ल्याएको छ । बुटवल उपमहानगरपालिकाबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सँग जोडेर उपमहानगरपालिकाले ‘च्याटबट’ सेवा सञ्चालनमा ल्याएको हो । बुटवल नामको च्याटबटको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved