रसुवाको उत्तरगया–१ मा एमालेको प्यानलै विजयी

नेपालभ्युज

रसुवाको उत्तरगया–१ मा एमालेको प्यानलै विजयी

काठमाडौं। रसुवाको उत्तरगया गाउँपालिका–१ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ।

५६० मत प्राप्त गरी एमालेका मारसिङ तामाङ विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले ४९६ मत प्राप्त गरे।

सदस्यहरूमा सन्च घले, बुटी तामाङ र ज्ञानु विक विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved