बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै (तस्वीरहरू)

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै (तस्वीरहरू)

काठमाडौं। ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन शुरु गरिएको छ। राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत देशैभरि औषधि खुवाउन शुरु गरिएको हो।

पाँच बर्ष मुनिका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइने योजना रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको पोषण शाखाले जनाएको छ।

औषधि आज र भोलि खुवाइनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved