आज राम नवमी, तस्वीरमा हेर्नुस् राम मन्दिरको चहलपहल

आज राम नवमी, तस्वीरमा हेर्नुस् राम मन्दिरको चहलपहल

काठमाडौं । आज रामनवमी देशभरका राम मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ। पशुपतिनाथ परिसरमा रहेको राम मन्दिरमा पनि भक्तजनहरूको चहल पहल बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved