लोक संगीतमा झुम्यो टुँडीखेल (तस्वीरहरू)

लोक संगीतमा झुम्यो टुँडीखेल (तस्वीरहरू)
फाइल फोटो

काठमाडौं। काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शुरु भएको छ। शनिबार उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले महोत्सवको उद्घाटन गरेका छन्।

डीएआर मुभिज एण्ड फिल्म ईण्डष्ट्रिजले आयोजना गरेको महोत्सव पाँच दिनसम्म चल्नेछ। आज देशभरबाट उपस्थित ६४ समूहले बबरमहलदेखि विभिन्न जात-जातिहरूको संस्कृति झल्कने झाँकी प्रदर्शनीसहितको र्‍याली टुँडीखेलसम्म गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved