सज्दामा झुकेका शीर (तस्वीरहरू)

सज्दामा झुकेका शीर (तस्वीरहरू)

काठमाडौं। मुस्लिम समुदायको शुभ महीना रमजान विश्वभरिका ईश्लाम धर्मावलम्बीहरूले धूमधामका साथ मनाइरहेका छन्। एक इस्लामिक क्यालेन्डरअनुसार नवौँ महीनामा पर्ने रमजाम काठमाडौंमा पनि मनाइँदैछ।

चन्द्रमामा देखिने परिवर्तनअनुसार रमजाम पर्व मनाइने गरिएकोमा यस वर्षको रमजाम २ अप्रिलदेखि शुरु भएको छ। यो एक महीनाको अवधिमा मुस्लिम समुदायले बिहान सूर्यदय भएदेखि सूर्यास्त नभएसम्म पानी पनि नखाई उपासना (रोजा) गर्ने गर्दछन्।

रमजामको पहिलो शुक्रबार मुस्लिम समुदायले आफ्नो इश्वरको सम्झनामा सज्दा गरी मनाएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved