कांग्रेसको एक महीने चुनावी अभियान आजदेखि

नेपालभ्युज

कांग्रेसको एक महीने चुनावी अभियान आजदेखि
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसको स्थानीय चुनाव लक्षित घरदैलो कार्यक्रम शुरु भएको छ। ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ नारासहित कांग्रेसले अभियान थालेको हो।

घरदैलो अभियानमा कांग्रेसका नेता/कार्यकर्ताहरू जनताको घर-घरमा पुगेर कांग्रेसलाई जिताउन अपील गर्नेछन्। अभियानमा ७७ जिल्ला केन्द्रिय प्रतिनिधि खटिनेछन्।

यस्तो छ कांग्रेसको चुनावी अभियानको दस्तवाेज:

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved