स्थानीय निर्वाचन २०७९

एमालेका वडाध्यक्ष उम्मेदवारको मृत्युपछि उनकै छोरा उम्मेदवार

दाङ। तुलसीपुर उपमहानगरपालिका–१७ मा वडाध्यक्षको मृत्यु भएपछि उनका छोरालाई उम्मेदवार बनाइएको छ । नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका लवरु चौधरीको मृत्यु भएपछि उनका कान्छा छोरा प्रदीप चौधरी उम्मेदवार बनेका हुन्। तुलसीपुर उपमहानगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रदीपले बुधबार नै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved