कांग्रेसको एक महीने अभियान

कांग्रेसको एक महीने चुनावी अभियान आजदेखि

काठमाडौं। नेपाली कांग्रेसको स्थानीय चुनाव लक्षित घरदैलो कार्यक्रम शुरु भएको छ। ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ नारासहित कांग्रेसले अभियान थालेको हो। घरदैलो अभियानमा कांग्रेसका नेता/कार्यकर्ताहरू जनताको घर-घरमा पुगेर कांग्रेसलाई जिताउन अपील गर्नेछन्। अभियानमा ७७ जिल्ला केन्द्रिय प्रतिनिधि खटिनेछन्। यस्तो छ कांग्रेसको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved