बार दिवस

चोलेन्द्रको राजीनामा माग गर्दै कानून व्यवसायीको र्‍याली (फोटोफिचर)

चोलेन्द्रको राजीनामा माग गर्दै कानून व्यवसायीको र्‍याली (फोटोफिचर)

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरूले र्‍याली निकालेका छन्।

बार दिवस २०७८ को अवसरमा सर्वोच्च अदालत बार एशोसिएशनसहित काठमाडौं उपत्यकाका तीनै जिल्ला बार एशोसिएशनले सर्वोच्च अदालतदेखि नयाँ बानेश्वरसम्म संयुक्त र्‍याली निकालेका हुन्।

र्‍यालीमा कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नारा लगाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved