नेपाल बार एशोसिएशन

बारले भन्यो : प्रधानन्यायाधीशका कारण न्याय सम्पादन सन्तोषजनक हुन सकेन

काठमाडौं। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको बताएको छ। बार एशोसिएशनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले न्याय सम्पादनमा व्यावहारिक भूमिका निर्वाह गर्न नसकेको बताए । उनले २०७५...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved