केपी ओली भोलि सौराहको कार्यक्रममा सहभागी हुने

नेपालभ्युज

केपी ओली भोलि सौराहको कार्यक्रममा सहभागी हुने
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओली भोलि (बिहीबार) चितवन जाने भएका छन्।

भोलि चितवनको सौराहमा पार्टीनिकट बुद्धिजीवीहरूले आयोजना गर्ने कार्यक्रममा ओली सहभागी हुनेछन्। उनले त्यहाँ सम्बोधन पनि गर्ने कार्यक्रम तय भएको एमालले चितवनले जानकारी दिएको छ।

जहाँ समाजवादको आधार निर्माणका विषयमा चार ओटा कार्यपत्र प्रस्तुत हुँदैछन्। कार्यपत्रउपर सात जनाले टिप्पणी गर्ने जनाइएको छ।एमालले चितवनमा १० मंसीरदेखि पार्टीको दशौं महाधिवेशन गर्दै छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved