हत्या

श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

काठमाडौं । दैलेखको नौमुलेमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । नौमूले गाउँपालिका–४ मा श्रीमतीसँगको झगडापछि श्रीमान् ३८ वर्षिय भीमबहादुर योगीको मृत्यु भएको हो । प्रहरीका अनुसार गएराति भीमबहादुर र श्रीमती ३५ वर्षीया सीता योगीबीच झगडा भएको थियो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved