सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा सुमना श्रेष्ठले सहमहामन्त्रीबाट राजीनामा दिएको जानकारी गराएकी छिन् । उनले बिहीबारको बैठकमा यसबारे जानकारी गराएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । ‘सुमना श्रेष्ठले पार्टीको सहमहामन्त्री पदबाट सभापति रवि...