मैत्रीपूर्ण खेल

मैत्रीपूर्ण फुटबल खेलमा नेपाल म्यानमारसँग पराजित

काठमाडौं। मैत्रीपूर्ण फुटबल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ। म्यानमारमा मंगलबार भएको खेलमा नेपाल म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो। नेपालले राम्रो खेल प्रस्तुत गरे पनि जितको लागि पर्याप्त हुन सकेन। खेलको ८६ औँ मिनेटमा म्यानमारले गोल गर्न सफल...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved