नेपाल र पाकिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी

नेपालभ्युज

नेपाल र पाकिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं। नेपाल र पाकिस्तानबीच अहिले मैत्रीपूर्ण खेल भइरहेको छ । दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रूपमा नेपालसँग खेल्न लागेको हो ।

नेपाल र पाकिस्तानबीच अहिलेसम्म १७ वटा अन्तर्राष्ट्रिय खेल भएकोमा पाकिस्तानले ७ वटा जितेको छ भने नेपाल ५ वटामा विजयी भएको छ । बाँकी खेल बराबरीमा सकिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved