पहिलो हाफमा स्पेनिस क्लब कासेरेन्योलाई अग्रता

नेपालभ्युज

पहिलो हाफमा स्पेनिस क्लब कासेरेन्योलाई अग्रता

काठमाडौं। मैत्रीपूर्ण खेलको पहिलो हाफमा स्पेनिस क्लब कासेरेन्योले काठमाडौं–११ माथि अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा स्पेनिस क्लब कासेरेन्योले अग्रता लिएको हो।

कासेरेन्योको लागि अल्भारो क्लौसीले गोल गरे। खेलको ४० औँ मिनेटमा अल्भारोले गोल गर्दै कासेरेन्योलाई अग्रता दिलाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved