राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षकमा पारस चौधरी

नेपालभ्युज

राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षकमा पारस चौधरी

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सहायक प्रशिक्षकमा पारस चौधरी नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार पारसलाई महिला टोलीको सहायक प्रशिक्षक नियुक्त गरेको हो।

एन्फाले भारतसँगको मैत्रीपूर्ण खेलको लागि चौधरीलाई महिला टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी दिएको हो।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा भने अनन्त राज थापा रहेका छन्।

भारतमा फेब्रुअरी १३ देखि २५ को बीच हुने मैत्रीपूर्ण खेलमा घरेलु टोली र नेपाल आमने सामने हुनेछन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved