भक्तपुर

भक्तपुरको बिष्का जात्रा शुरु

काठमाडौं । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक बिष्का जात्रा आज शुरु भएको छ । मंगलवारबाट भक्तपुरमा जात्रा शुरु भएको हो । आज बिहानैदेखि तौमढीस्थित भैरवको रथमा पूजा गर्नेको भीड रहेको थियो । आज पूजा गरिएपछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved