फोहोर व्यवस्थापन

तिलोत्तमा : फोहोर व्यवस्थापनमा उदाहरणीय, नगरबासिन्दालाई आम्दानीको बाटो

लुम्बिनी । ‘जथाभावी फोहोर फाल्ने बानी नगरौं, घर आगनको फोहोरलाई व्यस्थापन गरौं …’ सुरेश सेन्चुरी र सरिता पन्थीको स्वरमा बज्ने यही गीतले एकाबिहानै तिलोत्तमा नगरबासिन्दालाई ब्युँझाउँछ । टाढैबाट बजेको यो गीतसँगै ब्युँझिएका नगरबासिन्दाले संकलित फोहोर उठाउन हतारो सुरु गर्छन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved