बञ्चरेडाँडामा आजदेखि फोहोर व्यवस्थापन शुरु, उठ्न थाल्यो फोहोर

सरकारको लामो प्रयासपछि बञ्चरेडाँडाको ल्याण्डफिल साइडमा आज (मंगलबार) देखि फोहोर व्यवस्थापन शुरु भएको छ।

नेपालभ्युज

बञ्चरेडाँडामा आजदेखि फोहोर व्यवस्थापन शुरु, उठ्न थाल्यो फोहोर

काठमाडौं। सरकारको लामो प्रयासपछि बञ्चरेडाँडाको ल्याण्डफिल साइडमा आज (मंगलबार) देखि फोहोर व्यवस्थापन शुरु भएको छ। काठमाडौंमा महनिादिनयता उठ्न नसकेको फोहोर उठ्न थालेको छ।

२०५२ सालदेखि राजधानी उपत्यकामा फोहोर व्यवस्थापनको प्रयास  गरेको भए पनि अवरोध कारण फोहोर व्यवस्थापन हुन सकेको थिएन।

सो ल्याण्डफिल साइडमा उपत्यका फोहोर १०० वर्षसम्म व्यवस्थापन  गर्ने गरी ल्याण्डफिल साइडको  निर्माण गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved