फोहोर व्यवस्थापन

दुर्गन्धित हुँदैछन् कालीगण्डकीका घाट

पर्वत । पवित्र कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै गएका छन् । शव दाहस्थल र गङ्गास्थलका रुपमा रहेका यहाँका घाटमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धिन बन्दै गएका हुन् । पर्वतको सदरमुकाम कुश्माबजार नजिकैका कालीगण्डकी र मोदीखोलाको सङ्गमस्थल प्रसिद्ध मोदीबेनी घाट,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved