काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई २८९ लक्ष्य दिएको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा पुलिस ४९.५ ओभरमा २८८ रन बनाएर अलआउट भएको हो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved