पुटिन

रूसविरुद्ध एफ–१६ लडाकू विमान प्रयोग भए त्यसलाई निशाना बनाउने पुटिनको घोषणा

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई दिइएको एफ–१६ लडाकू विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा जुनसुकै ठाउँमा भए पनि तिनीहरूलाई निशाना बनाउने चेतावनी दिएका छन् । पुटिनले टेभर क्षेत्रका सैन्य चालकहरूसँगको कुराकानीका क्रममा भने, “यदि ती तेस्रो मुलुकका हवाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved