चुनावको लागि निर्वाचन आयोगले राज्यकोषको २२ करोड रुपैयाँ खर्च गरेर किनेको प्रेसमा मतपत्र नछापेर निजी कम्पनीलाई जिम्मा दिन लागेको हो। छपाई मेसिन खरिद गर्दा कमिसन खाने र त्यसलाई थन्क्याएर बाहिर छपाइको ठेक्का दिँदा पनि कमिसन लिने नीति आयोगका पदाधिकारीको...