काठमाडौं । डिशहोमले आफ्नो सबै इन्टरनेट ग्राहकहरूलाई लक्षित गर्दै आफ्नो वार्षिक इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले सबै इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस सहित निःशुल्क राउटरको अफर ल्याएको हो । पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज...