नेपाल र क्यानडाबीचको एकदिवसीय श्रृंखला डिशहोमले प्रसारण गर्दै

नेपालभ्युज

नेपाल र क्यानडाबीचको एकदिवसीय श्रृंखला डिशहोमले प्रसारण गर्दै

काठमाडौं । नेपाल र क्यानडाबीचको एकदिवसीय श्रृंखला ‘डिशहोम गो’मा एचडी क्वालीटीमा प्रसारण हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको एकदिवसीय श्रृंखला बिहीबार सुरु हुँदैछ । दोस्रो खेल माघ २९ गते हुनेछ । दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यस खेलको प्रत्यक्ष प्रसारण मात्र Action Sports HD 1 र DishHome GO मा HD Quality मा प्रसारण हुने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved