डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार”, बिजेतालाई पुरस्कार रकम प्रदान

नेपालभ्युज

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार”, बिजेतालाई पुरस्कार रकम प्रदान

काठमाडौं । डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत धनगढीका आनसिंह बोहराले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।

एक कार्यक्रमको आयोजना गरि गुरुङलाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले नगद रु एक लाख हस्तान्तरण गरेका हुन् । २०८० कात्तिक २० गते सोमबार भएको लक्की ड्रमार्फत धनगढीका आनसिंह बोहराले नगद रु एक लाख जितेका हुन् ।

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको थियो । उत्साहजनक रुपमा यो योजनाको लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान भएको डिशहोमले जनाएको छ ।
निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने र जसबाट ग्राहकहरुले लाभ उठाउने विश्वास कम्पनीले लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved