खेलाडीहरूलाई हौसला दिन २० लाखसम्म नगद पुरस्कार दिँदै डिशहोम 

नेपालभ्युज

खेलाडीहरूलाई हौसला दिन २० लाखसम्म नगद पुरस्कार दिँदै डिशहोम 

काठमाडौं । डिशहोम परिवारले नेपाली क्रिकेट टिमको हौसला बढाउन खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेको छ । घरेलु मैदानमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप छनोटमा खेलाडीहरूको हौसला बढाउन कम्पनीले पुरस्कारको घोषणा गरेको हो ।

कम्पनीले हरेक रन, हरेक विकेट र हरेक माईलस्टोनको सम्मान सम्मान गर्दै हरेक ईनिङमा खेलाडीहरूको हौसला बढाउनको लागि पुरस्कारको घोषणा गरेको जनाएको छ । डिशहोमले रु पचास हजार देखि २० लाख सम्मको नगद पुरस्कारको घोषणा गरेको छ ।

नगद पुरस्कार पाउने शैली यस् प्रकार रहेका छन्;
एकै खेलमा Century र 5 Wickets दुवै गरेमा 20 लाख
Century गरेमा रु. 10 लाख
5 Wickets लिएमा 5 लाख
Half-Century गरेमा रु. 1 लाख
3 Wickets लिएमा रु. 1 लाख
35 Runs को लागि रु. 50 हजार
3 Catches/Stumpings गरेमा रु. 50 हजार

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved