डिशहोमको मिसन ८१ योजना सार्वजनिक 

नेपालभ्युज

डिशहोमको मिसन ८१ योजना सार्वजनिक 

काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवातसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि “डिशहोम मिसन ८१” योजना ल्याएको छ । यस योजनामा डिशहोमका ग्राहकहरूले मात्र ३००० रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् ।

ग्राहकहरूले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् ।

नेपालभर रहेका डिशहोमका डिलर तथा सव डिलरहरू मार्फत ग्राहकहरूले फन्ड ट्रान्सफर Fund Transfer बाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नुहुनेछ ।

फन्ड ट्रान्सफर Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved