डिशहोमको ‘क्याच द बिग अफर’ सार्वजनिक, सुलभ दरमा फास्ट इन्टरनेट

नेपालभ्युज

डिशहोमको ‘क्याच द बिग अफर’ सार्वजनिक, सुलभ दरमा फास्ट इन्टरनेट

काठमाडौं । डिशहोम फाईबरनेटले ‘क्याच द बिग अफर’ सार्वजनिक गरेको छ । ग्राहकहरूलाई सुलभ दरमा उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने हेतुले उक्त योजना सार्वजनिक गरेको हो ।

जसमा १०० एमबीपीएस इन्टरनेट प्याकेज मात्र ७,५२२ रुपैयाँमा १२ महिनाको लागि प्राप्त गर्न सकिने छ । जबकि २०० एमबीपीएस प्याकेजको मूल्य मात्र ७,७८८ रुपैयाँ उही अवधिको लागि रहेको छ भने अझ छिटो गति खोज्नेहरूले मात्र ९,९१२ रुपैयाँमा १२ महिना कै लागि ३०० एमबीपीएस प्याकेज रोज्न सक्छन् ।

यती मात्र नभएर डिशहोम फाईबरनेटले प्रत्येक प्याकेजको साथ निःशुल्क फाइभ–जी राउटर पनि प्रदान गर्दैछ ।

अफरको घोषणा नेपाल र आयरल्याण्ड वुल्भ्स बिचको उद्घाटन खेल सँगै कम्पनीले गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved