डिशहोमको ‘एक्सन स्पोर्टस् एचडी १’ मा नेपाल र क्यानडाबीचको खेल प्रत्यक्ष प्रसारण हुने

नेपालभ्युज

डिशहोमको ‘एक्सन स्पोर्टस् एचडी १’ मा नेपाल र क्यानडाबीचको खेल प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडा बीचको बाइलेटरल सिरिज यही २०२४ को फेब्रुअरीमा हुने भएको छ।

उक्त ओडीआईका खेलहरू त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छन् । खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी १ र डिशहोम गोबाट हुँदै छ।

नेपालको पहिलो र एक मात्र स्पोर्ट्स च्यानल एक्सन स्पोर्टसबाट कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved