गाँजा

गाजाको युएन स्कुलमा इजराइली आक्रमण, १५ जनाको मृत्यु

एजेन्सी । शनिबार इजराइललले संयुक्त राष्ट्रसङ्घको एक स्कुलमा आक्रमणमा १५ जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त स्कूलमा हजारौँ विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिइरहेका थिए । “आज बिहान इजराइलद्वारा अल–फखुरा स्कुलमा गरिएका नरसंहारमा १५...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved