केपी शर्मा ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०६४ को निर्वाचनमा आफूलाई चुनाव हराएर जनताले एक वर्ष नपुग्दै पछुतो मानेको जिकिर गरेका छन्। एमालेको दमक नगर कमिटी कार्यालयमा विहीबार अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले १५ वर्षअघिको चुनावी प्रशंग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved