एस जयशंकर

सीमापार आतंकवाद सहने समय सकियोः भारतका विदेशमन्त्री

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले सीमापार आतंकवादलाई सहने समय अब सकिएको बताएका छन् । राजस्थानको बीकानेरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार उनले भने, ‘पहिले नागरिकहरूको दिमागमा सुरक्षाको प्रश्न थियो। भारतले सीमा पारबाट हुने आतंकवादलाई सहने समय अब...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved