अख्तियार दुरुपयोग अनुसन्धान आयोग

सुनिल पौडेलविरुद्ध करिब २४ करोड रुपैयाँ अनियमितता गरेको अभियोग, अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ । पौडेलले सार्वजनिक पदको दुरुपयोग गरी श्रोत नखुलेको २३ करोड ७५ लाख ४६ हजार ३२४...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved