विशेष अदालतको फैसला चित्त नबुझेपछि थप ७ वटा मुद्दा बोकेर सर्वोच्च गयो अख्तियार

नेपालभ्युज

विशेष अदालतको फैसला चित्त नबुझेपछि थप ७ वटा मुद्दा बोकेर सर्वोच्च गयो अख्तियार

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप ७ वटा मुद्दाको पुनरावेदनका लागि सर्वोच्च अदालत गएको छ । यसअघि, पनि विशेष अदालतको फैसलाउपर चित्त नबुझेर पुनरावेदनमा गएको अख्तियार बुधबार थप ७ मुद्दा बोकेर सर्वोच्च अदालत पुगेको हो ।

राजस्व चुहावट, सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी र घुस रिसवतसम्बन्धी ७ वटा मुद्दा आयोगको निर्णयअनुसार बुधबार सर्वोच्चमा पुनरावेदन गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved