काठमाडौं । सिरहामा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ । हत्या हुनेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी अन्दाजी ४० वर्षीया कुनिया देवी दास रहेकि छन्। प्रहरीका अनुसार श्रीमान् श्रीदेव दासले कुनिया देवीको घाँटीमै खुकुरी प्रहार गरेपछि उनको घटनास्थलमै...