खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

नेपालभ्युज

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । सिरहामा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ । हत्या हुनेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी अन्दाजी ४० वर्षीया कुनिया देवी दास रहेकि छन्।

प्रहरीका अनुसार श्रीमान् श्रीदेव दासले कुनिया देवीको घाँटीमै खुकुरी प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।  श्रीदेव  घटना लगतै  पक्राउ परेका  छन् ।

घरासयी विवादका कारण हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको  छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved