काठमाडौं । बलात्कार मुद्दामा अदालतबाट निर्दोष ठहर भएपछि क्रिकेटर सन्दीप लामिछानेका लागि टी-२० विश्वकप क्रिकेट खेल्ने बाटो खुलेको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाएको हो ।...