सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा

नेपालभ्युज

सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । उनीमाथि लागेको बलात्कार मुद्दालाई जिल्ला अदालत काठमाडौंले हेर्दाहेर्दैमा राखेको हो ।

लामिछानेविरुद्धको नाबालिग बलात्कारको मुद्दाको आज सुनुवाइ नसकिएको हो । अब सुनुवाइ भोलि हुनेछ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि सुनुवाइ भइरहेको छ । बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved