सन्दीप लामिछानेविरुद्ध मुद्दाको बहस नोट पेश गर्न अदालतको आदेश

नेपालभ्युज

सन्दीप लामिछानेविरुद्ध मुद्दाको बहस नोट पेश गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट पेश गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले मंसिर २२ सम्म बहस नोट माग्न आदेश दिएको हो ।

उक्त मुद्दाको अर्को पेशी मंसिर २४ गतेका लागि तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved