सन्दीपविरुद्धको मुद्दामा बहस सकियो, फैसलाको तयारीमा न्यायाधीश

नेपालभ्युज

सन्दीपविरुद्धको मुद्दामा बहस सकियो, फैसलाको तयारीमा न्यायाधीश

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । दुवैपक्षको बहस आज सकिएको हो ।

बहसपछि अन्तिममा गौशाला–२६ ले बोलेकी थिइन् । उनले करिब दुई मिनेट बोलिन् । न्यायाधीश फैसलाको तयारीमा जुटेका छन् ।

न्यायाधीस शिशिरराज ढकालको इजलासमा बहस भएको हो । सन्दीपमाथि नाबालिग बलात्कारको आरोप लागेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved