विवेकशील साझा

विवेकशील साझाले अरू साना दुई दलसँग एकता गर्ने

काठमाडौं। वैकल्पिक शक्ति निर्माणको उद्घोषसहित राजनीतिमा होमिएका रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकीकरण हुने भएको छ। विवेकशील साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले दुई–तिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved