विवेकशीलभन्दा देश माथि भन्दै दर्शनाले छाडिन् पार्टी

संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर विवेकशील साझाले अत्यधिक फोहोर गरिरहेको आरोप लगाउँदै उनले पार्टी छाडेकी हुन्।

नेपालभ्युज

विवेकशीलभन्दा देश माथि भन्दै दर्शनाले छाडिन् पार्टी

काठमाडौं। रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन्। बिहीबार ‘विवेकशील साझाभन्दा देश माथि’ नामको विज्ञप्ति जारी गर्दै उनले पार्टी छाडेको घोषणा गरेकी हुन्।

संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर विवेकशील साझाले अत्यधिक फोहोर गरिरहेको आरोप लगाउँदै उनले पार्टी छाडेकी हुन्।

‘नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्ण रूपले सफा गर्न असमर्थ रहें तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिनँ,’ उनले भनेकी छन्।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले गत २ पुसमा दर्शनालाई कारबाही गर्दै बागमती प्रदेश संयोजकको जिम्मेवारीबाट हटाएका थिए।

May be an image of text that says "विवेकशील पार्टि भन्दा असली, मजबुत हालेका विस्तारे शक्तिले भुईतल्ला पनि निर्माण भइसकेको तल्ला जाग्यो तल्ला भत्किएको निर्माण आफुलाई थाल्यो, तल्ला दाराम्र थपिएको सम्भव थियो आलटाल अन्य ठाउमा भन्ने कारणले खासमा, पालिएको तल्ला बनेको तल्लाको तल्लाको जेतृत्व गर्नेलाई अझै होईन ढल्ने खालको गर्ल्याम गरिरहेका व्यक्ति शसक्त परै तल्ला संरचना निर्माण संयन्त सक्छ| सरकार बनाउने भनिएको असलि यात्रा जुन २०७१ २०७४ दल भएको जानुमा उपस्थिति गणतान्त्रिक लोकतन्त्रको स्थापना भइसकेको विश्वसनिय संगठनको रुपमा परिचित आन्दोलनको बिजारोपण बनाउनु हुंदैन, सबैले व्यवसाय बाट मालिन परछ भन्ने विचारको आमदानीको ठाडँब मानिसको हुललाई दिएर नलेराउनु राजनीतिक कार्यक्रम हिसाबले गर्नुं खुलस्त रुपमा निर्वाचन आयोगलाई बुझाउनु, वेवसाईट बिना"

No photo description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved