लिसंखु गाउँपालिका अध्यक्षमा विवेकशील साझाबाट उप्रेतीको उम्मेदवारी

नेपालभ्युज

लिसंखु गाउँपालिका अध्यक्षमा विवेकशील साझाबाट उप्रेतीको उम्मेदवारी

काठमाडौं । विवेकशील साझा पार्टीले सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दीपक प्रसाद उप्रेतीलाई अगाडि सारेको छ। गाउँपालिका वडा नं ३ का स्थायी बासिन्दा उप्रेती पार्टीका केन्द्रीय सदस्य हुन्।

उप्रेतीले सप्लाई चेन म्यानेजमेन्टमा एमबीए गरेका छन्। उनीसँग कतार, यूएई, कुवेतजस्ता द्रुत गतिमा विकास गरिरहेका देशका बहुराष्ट्रिय कम्पनीहरूबाट व्यवस्थापकीय तहमा १३ वर्षभन्दा लामो काम गरेको अनुभव छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved